बाराको परवानीपुरमा चट्याङको प्रहार: रुख क्षतिग्रस्त, विद्युत मिटर बक्स र मोबाइल जलेर नष्ट
बारा संवाददाता / रातोन्युज चैत्र १० पर्सा जिल्लाको परवानीपुर गाउँपालिका-२ निवासी कृपाराम गिरिको घरनजिकै गएराति परेको चट्याङले ठूलो क्षति पुर्याएको
बारा संवाददाता / रातोन्युज चैत्र १० पर्सा जिल्लाको परवानीपुर गाउँपालिका-२ निवासी कृपाराम गिरिको घरनजिकै गएराति परेको चट्याङले ठूलो क्षति पुर्याएको
कृष्णनगर, चैत्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरबाट खटिएको टोलीले आज विभिन्न स्थानबाट अन्दाजी रु।
वीरगन्ज, ८चैत्र । अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका(५, मसिहानीमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ूसमृद्धिका लागि
पर्सा, ७ चैत : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी÷व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ
वीरगंज, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को पहिलो दिनमा रौतहटबाट दुईजना परीक्ष्Fार्थी पक्राउ परेका छन् भने सर्लाहीबाट

बारा,७ चैत । सशस्त्र प्रहरीले बाराबाट १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–३ रामनगरबाट सशस्त्र प्रहरी
आस्था विश्वकर्मा सिन्धुली – सिन्धुलीमा खोलामा नुहाउने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ । बुधबार अपराहन्न ३ बजेर ४५
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक एईईको परीक्षा केन्द्र सञ्चालन भएको छ । विहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा
वीरगंज, ०७ चैत । बिपिसी कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ महिलासहित एक सयजनाले रक्तदान गरेका छन् । कार्यक्रममा अभिषेक
भक्तपुर, ६ चैत : बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक