
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।
ओमानविरुद्ध नेपालले १५२ रनको लक्ष्य प्रस्तुत वीरगञ्ज । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोटको सुपर ६ चरणमा नेपालले










