
प्रादेशिक अस्पताल गौरको अध्यक्ष यादवको पहलमा वर्ल्डलिङ्कको निःशुल्क वाइफाइ सेवा सुरु
मेवालाल यादव रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल गौरमा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूको सुविधालाई ध्यानमा राख्दै वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले निःशुल्क वाइफाइ








