शैलेश गुप्ता १७ं फल्गुण पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९ मा कुर्मी सशक्तिकरण मँच पोखरिया नगर कमिटीले आयोजना गरेको होली मिलन समारोह तथा होलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरुले असत्य माथी सत्यको जित भएको पौराणीक आस्थाको महापर्व होलीलाई सभयताका साथ होलीमा आपसी मेलमीलाप भाईचारा,सदभाव सहित होली मानाउने तथा नेपाल सरकारले लागु गरेको आचारसहिँताका नियमहरु पालन गर्ने मोटरसाईकल जस्ता साववरी साधन नचाउन मादक पदार्थको सेवन नगर्न सभयरुपमा होली मानाउन सम्पुर्ण स्वजातीय कुर्मी समाज सित आग्रह गरिएका समाजका सचिव पनालाल पटेलले बताएका हुन ।
कुार्मी शसक्तिकरण मँच पोखरियाको नगरपालीका नगर कमीटी अध्यक्ष तथा पोखरिया नगरपालीका वडा नम्बर ७ को वडा अध्यक्ष प्रमान्नद प्रसाद कुमीको अध्यक्ष्तामा भएको उक्त कार्यक्रममा प्रमुख अतीथी कुर्मी शसक्तिकरण मँचको केन्द्रिय सँस्थापक अध्यक्ष सदानन्द प्रसाद कुर्मी,सचिव पनालाल पटेल, भगवान प्रसाद कर्मी ,मनोज प्रसाद कुर्मी, राजनारायण प्रसाद कुर्मी ,नन्दलाल प्रसाद कुर्मी ,ईन्द्रदेव प्रसाद पटेल, धर्मेन्द्र प्रसाद पटेल,राकपुर पटेल ,सुरेन्द्र प्रसाद कुर्मी लगायतकाहरुको सहभागीता रहेको थियो ।








