२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहट–4 मा रामजी साह को सक्रिय भेटघाट, चुनावी माहोल थप तातिदै 

रौतहटकाे क्षेत्र नं 4 काे प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी साह ले आज आफ्ना क्षेत्रमा विभिन्नतह–तप्काका नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग व्यापक भेटघाट गरेका छन्। भेटघाट कार्यक्रमअन्तर्गत गरूडा नगरपालिका अन्तर्गत विभिन्न गाउँ टाेलमा बुद्धिजीवी ,किसान महिला तथा कामदार सग भेटघाट गरेका छन । भेटघाट क्रममा यश क्षेत्र मा देखा परेका समस्यमाथि छलफल गरेका छन ।

तथा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, युवा रोजगारी, लगानीको सम्भावना र जनताका अपेक्षाबारे आफ्ना धारणा राखेका छन स्थानीय स्तरमा उनको उपस्थितिसँगै चुनावी गतिविधि र जनचासो थप बढेको देखिएको छ। नेता साहले बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM