२०८२ फाल्गुन १९ गते मंगलवार

नेपाली काँग्रेस पर्सा–४: उम्मेदवार रमेश रिजालको नामांकन र्‍याली सम्पन्न हुने तयारी

रेयज हुसेन

पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ नेपाली काँग्रेसका उम्मेदवार,आदरणीय रमेश रिजाल ज्यूको नामांकन र्‍याली कार्यक्रम

मिति: २०८२/१०/०६ गते, मंगलबार

समय: बिहान १०:३० बजे

भेला हुने स्थान: वहाँको निज निवास, मसिहानी र्‍याली गन्तव्य: लङगडी चौक

उपरोक्त मिति, समय र स्थानमा भेला भई एकैसाथ नामांकन र्‍यालीमा सहभागी हुन सम्पूर्ण पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा विनम्र अनुरोध छ।

ने. का. क्षेत्रीय कार्यसमितिले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM