२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहट चन्द्रपुरको भित्री बाटोमा पुरुषको शव फेला

रौतहट ।

रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ४ दक्षिण भित्री सडक खण्डमा होटल आरोहीको भित्रि बटोमा एक जना वृद्धको श’व फेला परेको छ । अन्दाजी ६०–७० वर्षिय पुरुष मानिस मृ’त अवस्थमा फेला परेको यस बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी रुपा लाबुङ्ले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM