२०८२ फाल्गुन १९ गते मंगलवार

मलेसियामा रोजगार र व्यापार–व्यवसाय गर्दै आएका नेपाली भन्छन्– जेन-जी आन्दोलनले पुरानो सत्ता ढाल्यो, समयमै निर्वाचन गरेर सरकारमा युवाको सहभागिता बढोस्

मलेसियाको जलान एचएलसीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका पूर्ण लिम्बू पनि नेपालमा चुनाव घोषित समयमै हुनुपर्ने बताउँछन् । निर्वाचनको समय हेरफेरले देशमा समस्या आउने भएकाले निर्धारित मितिमै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ ।

ल्याउनुपर्ने र निर्वाचनमैत्री सक्रियतामा जोड दिनुपर्ने धारणा राखेका छन् ।

 

विदेशमा रहेका लाखौँ नेपाली मतदाताले सही नेतृत्व चयनमा प्रमुख भूमिका खेल्न सक्ने भएकाले प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन उनीहरूले सरकारसँग आग्रह गरेका छन् । साउदी अरब, कतार, युएई, मलेसियालगायतमा लाखौँ नेपाली युवाहरू रोजगारीमा रहेकाले उनीहरूलाई मताधिकार प्रयोग गर्ने विषयमा सरकारले आवश्यक कानुनी र कूटनीतिक पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM