२०८२ फाल्गुन १९ गते मंगलवार

कास्कीमा भुकम्पको धक्का।

पोखरा। कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ।

बुधबार बिहान ११:५६ मा कास्कीको फुलिबाङनजिक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प शक्तिशाली नभएकाले ठूलो क्षतिको सम्भावना रहेकोसमेत महाशाखाको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM