रेयज हुसेन
पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ नेपाली काँग्रेसका उम्मेदवार,आदरणीय रमेश रिजाल ज्यूको नामांकन र्याली कार्यक्रम
मिति: २०८२/१०/०६ गते, मंगलबार
समय: बिहान १०:३० बजे
भेला हुने स्थान: वहाँको निज निवास, मसिहानी र्याली गन्तव्य: लङगडी चौक
उपरोक्त मिति, समय र स्थानमा भेला भई एकैसाथ नामांकन र्यालीमा सहभागी हुन सम्पूर्ण पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा विनम्र अनुरोध छ।
ने. का. क्षेत्रीय कार्यसमितिले जनाएको छ।









