२०८२ फाल्गुन १९ गते मंगलवार

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2309

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2313

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2319

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2323

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2327

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2331

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2336

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2340

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2345

प्रादेशीक अस्पताल पोखरियाको मदेश प्रदेशका मुख्यमन्त्रि कृष्णा प्रसाद यादव द्धारा समुद्धघाटन ।

शैलेश गुप्ता २६ पौष पोखरिया

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर४ मा रहेको प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेस सरकारको मुख्य मन्त्रि तथा स्वास्थय तथा जनसँख्या मन्त्रि दोयले एक कार्यक्रमका विच सँयुक्त समुद्धघाटन गर्नु भएको छ ।

कार्यक्रममा प्रादेशिक अस्पताल पोखरियाको मेडिकल सुपरिटेन्डेड डा० आन्नद रौनियारले अस्पतालको विभिन्न सेवा सुविधाहरुको सम्बन्धमा प्रमुख अतिथी लगायत उपस्ति नजमानसमा जानकारी गराउदै विरामीको उपचारका लागी आवस्यक्त उपकरण सेवा सुविधाको माँग गर्दै प्रतिवेदन पत्र मुख्यमन्त्रि यादवलाई बुझाए ।

कार्यक्रमा बोल्दै मुख्यमन्त्रि कृष्णा प्रसाद यादवले अस्पताललाई चाडै उन्नती प्रगती हुने विश्वास दिलाएका हुन । मधेश प्रदेशमा कार्यर्त डाक्टरहरुलाई दरबनदी भएको ठाउमा पठाउन मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको र अटेरी गरे कार्वाही गरीने उनले जानकारी गराए ।

पोखरिया अस्पतालका लागी भौतीक सँरचना , उपचारकोलागी उपकरण , लैब केमिकल, लगायत आवश्यक्त जनशक्तिको जतीसक्दो चाडै ब्यवस्थापन गरीने आश्वाशन दिए । विभिन्न वक्तहरुले माँग गरेका प्रस्तावप्रती मुख्यमन्त्रि यादवले सहयोग गरिने बताए ।

पोखरिया नगरपालीकाको नगरप्रमुख चौहानले पोखरिया अस्पतालको उननती प्रगतीको कामना गर्दै कर्मचारी लगाएत अन्य विषयहरुमा विकासका लागी प्रदेश सरकारको ध्यान अक्रषण गराउदै स्थानीय सरकाले सक्दो सहयोग गरिरहेको र आउने दिनमा पनी सहयोग गरिने उहाले बताए । पोखरियाको विकास र पोखरिया अस्पतालको उन्नती प्रगतीको लागी सर्व पक्षिय सहयोगको आवश्यक्ता रहेको र सहयोग हुने आफु विश्वस्त रहेको उहाले बताए ।

पोखरिया स्थित रहेको १२ विघा एैलानी जगामा रँगसाला निमार्ण गर्ने र पोखरिया नगरपालीका वडा नम्बर ४ स्थित रहेको विसाल हनुमान मन्दिरलाई पर्यटकिय स्थल बनाउनको लागी बजेटको समबन्धमा पुर्व मेयर दिपनारायण रौनियार लगायत अन्य वक्ताहरुले प्रस्ताव माँग गरेको र विनियोजित वजेट कम भएको प्रती पत्रमार्फत ध्यान आक्रशन गराएका हुन ।

प्रादेशिक अस्पतालले अयोजना गरेको समुद्धघाटन कार्यक्रम मदेश प्रदेश सरकारका मुख्यमन्त्रि कृष्णा प्रसाद यादवको प्रमुख अतिथ्यतामा भएको सम्पन्न कार्यक्रम प्रादेशिक अस्पताल विकास समिती अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्ष्तामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी मधेश प्रदेश सरकारका स्वास्थय तथा जनसँख्या मन्त्रि जँगीलाल राय ,प्रदेश सरकारका भुमि ब्यवस्था तथा कृषि मन्त्रि श्याम पटेल ,वन तथा वातावरण मन्त्रि शँकर प्रसाद चौधरी ,पुर्व सान्सद हरिनारायण प्रसाद रौनियार , मधेश प्रदेश सरकारका पुर्व मन्त्रि तथा प्रदेश सान्शद प्रमोद जैसवाल ,

पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान ,उप प्रमुख रुवी कुमारी ठाकुर ,पोखरिया नगरपालीकाको पुर्व मेयर दिपनारायण प्रसाद रौनियार ,पुर्व उप प्रमुख सलमा खातुन, नेपाली कमनिष्ट पार्टीका पनालाल पटेल ,राष्ट्रिय मुक्तिक्रान्ति पार्टीका नेता नेजामोदिन समानी , नेपाली काँग्रेसका नेत्री तथा पोखरिया नगरपालीकाको प्रसतावित उप मेयर पदको उमेदवार आशा देवी चौहान, ज०स०पा० नेपाल पार्टी का राजु साह , नेपाल रेडक्रस सोसायटी उप साखा पोखरियाका सभापती भगवान प्रसाद कुर्मी,ने क पा एमाले पोखरिया नगर कमिटी सचिव सन्तोष गिरी पोखरिया अस्पतालको मेडिकल सुपरिटेण्डेड आन्नद रौनियार , ससत्र प्रहरी वेस केम्प पोखरिया को प्रहरी उपरिक्ष्क सम्भु कटुवाल,ईलाका प्रकरी कार्यलय पोखरियाक प्रहरी निरिक्षक प्रदिप पौडेल लगायतका ब्यक्तहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा पोखरिया नगरपालीकाको वडा अध्यक्ष, पुर्व वडा अध्यक्ष, कार्यपालीका सदस्य, वडा सदस्यहरु बुद्धिजिवी, युवा ,सँचारकर्मी, पोखरिया अस्पतालका कर्मचारी तथा स्थानीयहरुको उलेखनीय सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण शिव पटेलले गरेका उक्त कार्यक्रममा प्रादेशिक अस्पताल पोखरिया विकास समितीका अध्यक्ष्ता तथा समुद्धघाटन कार्यक्रमका सभापती उमेश प्रसाद चौहानले प्रदेश सरकारले दिएको जिमेवारीलाई ईमानदारी पुर्व बहन गर्ने र पोखरिया अस्पतालको प्रगतीका लागी प्रदेस सरकार सँग लडेर हकजताएर काम गराउने प्रतिबद्धता गरी सहयोगी हातलाई धन्यवाद दिदै कार्यक्रमलाई समापन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM