विद्युत प्राधिकरणको कारबाहीपछि उद्योगीहरूको आन्दोलन तयारी
नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काटेपछि निजी क्षेत्रमा तीव्र असन्तोष चुलिएको