
दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरूको सम्मेलन सम्पन्न, पर्साबाट ६ पत्रकार सम्मानित
शैलेश गुप्ता पोखरिया। दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन संघीय राजधानी काठमाडौंको ललितपुर र भक्तपुरमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरूको सम्मेलन २०८२









