२०८२ फाल्गुन १९ गते मंगलवार

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2309

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2313

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2319

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2323

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2327

Warning: Attempt to read property "post_status" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2331

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2336

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2340

Warning: Attempt to read property "ID" on null in /home/ratonews.com/public_html/wp-admin/includes/template.php on line 2345

शैलेश्वरी माविको ५२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

उमेश रोकाया

बाजुरा , जेष्ठ १० । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ४ फैती गाउँमा रहेको शैलेश्वरी माध्यमिक विधालयमा ५२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस २०८२ सम्पन्न गरिएको छ । यश विधालयको शैक्षिक गुणस्तर कदम चालेका छौँ । विधालयको भविष्य बनाउन हामी सबैको काधमा छ । शैक्षिक सुधार गर्न विधालय परिवार र सम्बन्धि निकायहरुको अहम् भुमिका भयो भने शैक्षिक गुणस्तर अगाडि बढाउन सक्छौं । यसलाई थप माथि उचाल्न हामी सबैको अमुल्य योगदान हुनुपर्ने शिक्षक लंक बिष्टले बताए ।

वि.स. २०३० साल स्थापना भएको आज ५२ औं वर्ष पुगेको उत्सव मनाएका छौँ । अहिले १ देखि १२ सम्म विद्यार्थी २ सय ६२ जना रहेका छन । विगत भन्दा हाल संतोषजनक देखिन्छ । विधालयमा शिक्षा गुणस्तर बनाउन विद्यार्थीलाई डाइरी दिएर साझ एक आपसमा छलफल गर्ने गरेको र कक्षा १-३ सम्म विद्यार्थी कापी दिएको छ । विगत समयभन्दा परिवर्तन भएको छ । विधालय अत्याधुनिक बिज्ञान र कम्प्युटर प्रयोगात्मक व्यवस्था रहेकोे छ । विधालय परिसर भित्र ५ सय १५ वटा बोट रोपिएको छ । दिवा खाजा विधालयमा नियमित खाइरहेका छन । शैक्षिकसत्र सुरु संगै शिक्षा सुधार गर्न अन्तरक्रिया कार्यक्रम गर्ने गरेका प्रधानाध्यापक गोपानन्द पाण्डेले बताएका छन ।

खेलमैदान अधुरो, विद्युतको समस्या र छात्रावास अभाव रहेकोे छ । आगामी दिनमा एस.आइ.बि. निर्माण गर्ने योजना माग गर्नेछौं । आवासीय भवन निर्माण गर्नका लागि सम्बन्धि निकायलाई पहल गर्नेछौं । भौतिक अवस्थामा फट्को मार्दै आएको छ । विधालयमा विभिन्न क्रियाकलाप भाग लिएर प्रथम, दितृय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । यसैगरी अनुशासन, सरसफाइ संगै गत सालको वार्षिक परिक्षा राम्रो स्थान आउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छौँ । ५२ औं वार्षिकोत्सब तथा अभिभावक दिवसमा सडक नाटक , नित्य कला प्रदर्शन कार्यक्रम गरेर मनाएको पाण्डे बताए ।

गत वर्ष कक्षा आठ नतिजा हेर्दा संतोषजनक छ । पहिला भन्दा अहिले सुधार हुँदै गएको छ । विद्यार्थी भर्ना अवस्था हेर्दा तल्लो तहको विद्यार्थी कम देखियो, माथिल्लो कक्षा बढ्दो देखिन्छ । त्यसैले चिन्ताजनक अवस्था देखिन्छ । गाउँपालिकाले हेर्दा शैलेश्वरी माध्यमिक विधालय फरक तरिका देखिन्छ । हामीले सकिने जति गरिरहेका छौँ । केही भन्नुपर्ने र गर्नुपर्ने कुरामा सधै तल्लीन नहुने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

विधालयमा गर्नुपर्ने जनप्रतिनिधि हिसाबले काम लागिपरेको छु । अझ थप गर्नुपर्ने सहयोग गरिरहेको छ । विधालय सुधार गर्न त्रिपक्ष भुमिका रहेकोे छ । हामी सबै हातेमालो गरेर अगाडि बढ्दै गयो भने शिक्षा क्षेत्रमा परिवर्तन तर्फ लम्किने देखिन्छ । शिक्षा क्षेत्रबाट राजनीति आएको हुँदा आफ्नो कार्यकालमा सकिने जति काम पुर्ण रूपमा लागिपर्ने हिमाली गाउँपालिका ४ का वडा अध्यक्ष एवम् हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताएका छन् ।

सबैभन्दा बढी जिम्मेवार अभिभावक छ । सरकारी विद्यार्थी पठनपाठन ध्यान कम हुन्छ । निजि विधालयका विद्यार्थीहरु पठनपाठनमा बढी मध्यनजर रहेको छ । सबै चिज घरबाट सुरु हुन्छ, बालबालिका कस्तो बनाउने भन्ने हामी अभिभावक भुमिका रहन्छ । बच्चालाई पढाई राम्रो वातावरण बनाउन अभिभावक हेर्नुपर्छ । आफ्नो भविष्य बनाउन आफैले पढ्न जरुरी रहेकोे उपाध्यक्ष राजकला सार्कीले बताएका छन ।

बालबालिकाको भविष्य बनाउन लाग्यौं । हिजोको भन्दा आज राम्रो बनाउन हामी सबैको उत्तिकै जिम्मेवारी रहेकोे छ । विधालय क्षेत्रमा शैक्षिक सुधार गर्न आफ्नो विवेक क्षमता अनुसार काम गरेको छु । हामी सचिएन जरुरी छ । हामी सुधारिए भने बाल बच्चा आफैं सुधार हुँदै जान्छन् । हामी सबै एक भएर अगाडि बढ्न पनि जरुरी छ । यो ठाउँ सुधार भएन नकारात्मक सोच जान्छ, ठिक काम गर्छौं भने सकारात्मक सोच जान्छ । शैलेश्वरी मावि मात्र होइन हिमाली गाउँपालिका २२ वटा विधालय शैक्षिक सुधार गर्न सधै लागिरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन ।

विधालय जिम्मेवारी पाए देखि एउटा उद्देश्य थिए । शैक्षिक गुणस्तर कसरी माथी लैजाने भन्ने थियो । आफू त्यसमा तल्लीन कहिलै नहुने । हामी विधालयको आन्तरिक गुणस्तर सुधार गर्न लागेको विधालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु लाल पाण्डेले बताए । उक्त कार्यक्रम अध्यक्षतामा विधालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु लाल पाण्डे प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि नेपाल एकीकृत समाजवादी केन्द्रिय सदस्य अज बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य दल बहादुर मल्ल, किसिम मल्ल, बिरेन्द मल्ल लगायत विद्यार्थी, शिक्षक र अभिभावकहरुको सहभागिता शैलेश्वारी माध्यमिक विधालयको ५२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM