उमेश रोकाया
बाजुरा , बैशाख १६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा उधमशिलता विकास तालिम उद्घाटन कार्यक्रम गरिएको छ । आई.एन.एफ. नेपाल आयोजक र हिमाली गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको छ ।

उहाँले बताउनुभयो , “सबैभन्दा उधमविकास भनेको के हो । हामी धेरै व्यवसाय गरिरहेका छौँ । कुन व्यवसाय गर्दा कुन बेला घाट नाफा हुने सिकाइने छ । व्यवसाय गर्दा लगानी कति गर्ने खर्च कति भयो त्यसको कसरी व्यवहार लागू गर्ने सिकाइने छ । व्यवसायी गर्नु भन्दा पहिलो कसरी सुरु गर्ने विशेष व्यवसाय कसरी गर्न यसको योजना बारेमा जानकारी गराइने भएकोछ । व्यवसाय गर्दा सामानको मुल्य घाटा नाफा कुरा कसरी हुने भन्ने कुरा सिकाने भएको छ । तालिम अवधि भर धैर्य भएर सिक्नु होला यसका लागि व्यापार व्यवसायी कसरी गराइनेछ भन्ने कुरामा तालिम गरिएको तालिम प्रशिक्षक पदमबहादुर ऐरले बताउनुभयो ।

उहाँले बताउनुभयो , “नयाँ परियोजना राइज परियोज लागू भएको छ । जलवायु परिवर्तन संगै कसरी जाने भन्ने कुरा रहेकोे छ । हिमाली गाउँपालिका हरेक काममा सहयोग समन्वय भएको छ ।” यसरी साथ सपोर्ट रहिरहन आग्रह गर्नुभएको छ । तालिम बैशाख १६ गतेदेखि २० गतेसम्म ४ दिनसम्म उधमशिलता विकास तालिम सञ्चालन हुनेभएको आई.एन.एफ. नेपाल संकर उखेडाले बताउनुभयो ।
उहाँले बताउनुभयो , “तालिम निश्चित हुन्छ । तालिम सिक्नु आउनु भएको छ । व्यवसाय कमाउन्छौ खर्च कति हुन्छ आम्दानी कति हुन्छ । व्यवसाय सम्बन्धि कुराहरु तालिम भरपुर सिक्नु होला । हिमाली गाउँपालिका अगुवा कृषकलाई राम्रोसंग सिक्नु होला व्यवहार प्रयोगमा ल्याउनु होला । केही कार्यालय हुने सहयोग गर्न तयार भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश पाण्डेले बताउनुभयो ।










